Logo

सोनिया गान्धीलाई कोरोना संक्रमण



एजेन्सी, १९ जेठ । भारतको कँग्रेस आईकी अध्यक्ष सोनिया गान्धीलाई कोरोना भाइरसको संक्रमण भएको छ । उनी संक्रमित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

हल्का ज्वरो आएपछि उनको परीक्षण गर्दा संक्रमण पत्ता लागेको थियो । सोनियालाई ८ जूनभित्र करसम्बन्धी मामलामा अनुसन्धानकर्ता निकायले उपस्थित हुन भनेकोमा कोरोना संक्रमण खुलाइएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्