काठमाडौं, २० जेठ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर १२३ रुपैयाँ ८८ पैसा र विक्रिदर १२४ रुपैयाँ ४८ पैसा रहेको छ।
त्यस्तै, युरोपियन युरोको खरिददर १३२ रुपैयाँ ४६ पैसा र विक्रिदर १३३ रुपैयाँ ११ पैसा रहेको छ।
यसैगरी, एक क्यानेडियन डलरको खरिददर ९७ रुपैयाँ ९४ पैसा र विक्रिदर ९८ रुपैयाँ ४१ पैसा रहेको बैंकले जनाएको छ ।





प्रतिक्रिया