Logo

पेट्रोलियम पद्धार्थको मूल्य घटेसँगै यातायात भाडा घट्यो



काठमाडौं, २० जेठ । पेट्रोलियम पद्धार्थको मूल्य घटेसँगै यातायात भाडा पनि घटेको छ । मध्यरातिबाट लागू हुने गरी पेट्रोलियम पद्धार्थ प्रति लिटर १० रुपैयाँका दरले घटेपछि यातायात व्यवस्था विभागले सवारी भाडा घटेको सूचना जारी गरेको हो ।

वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार यातायात भाडा स्वतः घटेको विभागले जनाएको छ । अब यात्रुवाहक सवारी २ प्रतिशट, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा २.६ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा २.९ प्रतिशतले भाडा घटेको यातायात व्यवस्था विभागले जनाएको छ ।

नयाँ भाडादर थाहापाउन यहाँ क्लिक गर्नुहोस्ः



प्रतिक्रिया दिनुहोस्

Screenshot