Logo

लालीगुराँस बाटिकामा चुनावको अभ्यास



काठमाडौं, २० जेठ । लालीगुराँस बाटिकामा चुनावको अभ्यास भएको छ । आज जडिबुटीको नरेफाँटमा रहेको विद्यालयका बालबालिकामा निर्वाचन शिक्षा दिने उद्देश्यले चुनावको अभ्यास गरिएको छ ।

चुनावबाट विद्यालयमा स्कुल क्याप्टेन, भाइस क्याप्टेन चयन भएका छन् । क्याप्टेनमा जेशिका मगर र भाइस क्याप्टेनमा आर्शु सुवेदी निर्वाचित भएकी छिन् । भाइस क्याप्टेनमा सुदिक्षा सापकोटा मनोनित भएको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्