काठमाडौं, २२ जेठ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालयको विस्तारित बैठक खुमलटारमा जारी छ ।
प्रचण्ड निवास खुमलटारमा सुरु भएको बैठकमा स्थानीय निर्वाचन, बजेटलगायत समसामयिक विषयमा बैठकमा छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया