Logo

सवारी दुर्घटनामा राप्रपाका नेता श्रेष्ठको निधन



काठमाडौं, २२ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) खोटाङका नेता जीवनकुमार श्रेष्ठको निधन भएको छ । सवारुी दुर्घटनामा घाइते भएका पुर्व जिल्ला अध्यक्ष् श्रेष्ठको उपचारको क्रममा निधन भएको हो ।

राप्रपाको तर्फबाट दिक्तेल रुपाकोट मझुवागडि नगरपालिकाका मेयर पदका प्रत्यासी समेत रहेका ५८ वर्षीय श्रेष्ठको उपचारको क्रममा न्युरो अस्पताल काठमाडौंमा निधन भएको हो ।



प्रतिक्रिया दिनुहोस्