Logo

साहित्यकार विश्वराज ढुंगानाको ‘परलोकको विमर्श’ कृति विमोचन



काठमाडौं, २२ जेठ । साहित्यकार विश्वराज ढुंगानाको नयाँ कृति ‘परलोकको विमर्श’ सार्वजनिक भएको छ ।

आज (आइतबार) काठमाडौंमा पञ्चावती सद्भाव समाज र कटारी विद्यार्थी समाजद्धारा आयोजित एक कार्यक्रमका बीच उक्त कृतिको विमोचन गरिएको हो ।

ढुंगानाका थुप्रै कृतिहरु प्रकाशित भैसकेका छन् । मकालु प्रकाशनले उक्त कृति बजारमा ल्याएको हो ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्