Logo

इम्बोस्ड प्लेटविरुद्ध मसाल जुलुस (फोटोफिचर)



काठमाडौं, २३ जेठ । सरकारले १ साउनबाट इम्बोस्ड नम्बर प्लेट नराखे कारबाही गर्ने भनेपछि विरोध चर्किएको छ । आज इम्बोस्ड नम्बर प्लेटविरुद्ध मसाल जुलुस भएको छ । प्रदर्शनकारीले नेपाली भाषा मेटाउने खेल भएको भन्दै कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

तस्बिरहरुः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्