Logo

प्रधानमन्त्री देउवालाई भेट्न लोसपा नेताहरु बालुवाटारमा



काठमाडौं, २४ जेठ । लोकतान्त्रिक समाजवादी पार्टीले आफ्ना नेताहरुले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै छन् ।

लोसपाका नेताहरु आफ्ना नेता–कार्यकर्ताका मुद्दा फिर्ता लगायतका माग लिएर आज देउवालाई ज्ञापनपत्र बुझाउन बालुवाटारमा पुगेका हुन् ।

लोसपाका अध्यक्ष महन्थ ठाकुर, नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी, लक्ष्मणलाल कर्णलगायतका नेताहरु ज्ञापनपत्र बुझाउन पुगेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot