Logo

खबरदार ! ‘राष्ट्रघाती गोठाला हो, ईम्बोस्ड प्लेट घोटाला हो’ भन्दै युवा संघ सडकमा उत्रियो (फोटोफिचर)



काठमाडौं, २४ जेठ । साउन १ गतेदेखि सबै सवारी साधनमा इम्वोस्ड नम्बर प्लेट जडानको विरोधमा नेपाल राष्ट्रिय युवा संघले विरोध गरेको छ।

संघ यो निर्णय खारेज नगरे नेपाली लिपी मासिने, अर्थतन्त्र चौपट हुने भन्दै विरोधमा उत्रिएका हो ।



प्रतिक्रिया दिनुहोस्