Logo

गृहमन्त्री खाँण र प्रकाण्डबीच भेटवार्ता, पूर्व सहमति कार्यान्वयन र बन्दी रिहाइबारे छलफल



काठमाडौं, जेठ २५। नेत्रविक्रमचन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर बिश्वकर्मा ‘प्रकाण्ड’ र गृहमन्त्री बालकृष्ण खाँणबीच भेटवार्ता भएको छ ।

गृहमन्त्री खाण र प्रकाण्डबीच आज बिहान गृहमन्त्रालयमा भेटवार्ता भएको हो । उक्त भेटवार्तामा यसअघि सरकारसँग भएका सहमति कार्यान्वयन गर्नुपर्ने र बन्दीहरुको रिहाई लगायतका विषयमा छलफल भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot