Logo

अभिमुखीकरण कार्यक्रममा मन्त्री रावल



काठमाडौँ,२५ जेठ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिम प्रदेशले बुधबार धनगढीमा आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिका लागि स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकाससम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा रणबहादुर रावल । तस्बिर : तिलकराज ओझा÷रासस



प्रतिक्रिया दिनुहोस्