Logo

काठमाडौंको फोहोर व्यवस्थापनमा झमेला, बन्चरेडाँडामा प्रहरीद्धारा अश्रुग्यास प्रहार



काठमाडौं, २५ जेठ । काठमाडौं उपत्यकाको फोहोर बिसर्जनको क्रममा बन्चरेडाँडाका स्थानीयले ढुंगामुढा गरेका छन् । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस समेत प्रहार गरेको छ ।

मन्त्रालय, काठमाडौं महानगर र स्थानीय प्रनिनिधिहरुले सोमबार सहमति गरेपनि स्थानीयले मंगलबार फोहोर व्यवस्थापनमा अवरोध गरेका थिए ।

र, आज पनि स्थानीयले विरोध जनाएपछि प्रहरीले केही राउण्ड अश्र्रुग्यास प्रहार गरेको प्रहरीले जनाएको छ । File Photo



प्रतिक्रिया दिनुहोस्