Logo

आज थप १६ संक्रमित थपिए



काठमाडौं, २५ जेठ । पछिल्लो २४ घण्टामा नेपालमा थप १६ जनामा कोरोना संक्रमण पृष्टि भएको छ । २१ सय २१ जनाको परीक्षणमा उक्त संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यस्तै, आज ८ जना संक्रमित निको भएका छन् भने देशभर १०९ जना सक्रिय संक्रमितको सख्या रहेको छ । आज थपिएका संक्रमितसँगै कुल ११ लाख १९ हजार ५२५ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्