Logo

आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर



काठमाडौं, २६ जेठ । आज एक अमेरिकी डलरको खरिददर १२४ रुपैयाँ ८ पैसा र विक्रिदर १२४ रुपैयाँ ६८ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १३३ रुपैयाँ १९ पैसा र विक्रिदर १३३ रुपैयाँ ८३ पैसा रहेको छ ।

यसैगरी, एक क्यानेडियन डलरको खरिददर ९८ रुपैयाँ ९५ र विक्रिदर ९९ रुपैयाँ ४३ पैसा रहेको बैंकले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्