Logo

मेलम्चीमा फट्के पुलमा बाढीले क्षति पुर्याएपछि सडक अवरुद्ध



काठमाडौं, २६ जेठ । निरन्तर वर्षापछि आएको बाढीले मेलम्चीको नदीको पुलमा क्षति पुर्याएको छ ।

गएरातिको वर्षाले मेलम्ची नगरपालिका–११ स्थित ह्युम पाइप जडित वडा न. ७ र ११ जोड्ने फट्के पुलमा क्षति पुर्याएको सँगै सडकसमेत अबरुद्ध भएको छ ।

मेलम्ची इन्द्रावती जोड्ने पुलमा भने क्षति पुगेको छैन् ।
Photo : Facebook



प्रतिक्रिया दिनुहोस्