Logo

हिन्दू स्वयंसेवक संघ नेपालको पथ सञ्चलनमा पुष्पवर्षा (फोटोफिचर)



काठमाडौं, २६ जेठ । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा कञ्चनपुरको बेलौरी, रतनपुरस्थित पशुपति शिक्षा मन्दिरमा संघ शिक्षा वर्ग सञ्चालन गरेको छ । संघ-शिक्षा-वर्गः प्रथम वर्षको १७औँ दिनमा घोष सहित स्वयंसेवकहरूको पथसञ्चलन सम्पन्न गरेका छन् ।

पथसञ्चलनका क्रममा स्वयंसेवकहरूले वर्ग आयोजना भइरहेको विद्यालयबाट नगर परिक्रमा गरी पुनः वर्गस्थानमै पुगेका थिए । परिक्रमा पथमा विभिन्न स्थानमा स्थानीयवासीले पुष्पवर्षा गरी स्वयंसेवकहरूलाई स्वागत गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्