Logo

बुधबार ६० अंकले बढेको नेप्सेमा आज दोहोरो अंकको गिरावट



काठमाडौं, २६ जेठ । बुधबार ६० अंकले बढेको नेप्से आज दोहोरो अंकले घटेको छ। बिहीबार नेप्से परिसुचक १७ दशमलव ५८ अंकले घटेर २०६२ दशमलव ८६ विन्दुमा थामिएको हो ।

त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ३ दशमलव ९९ अंकले घटेर ३९६ दशमलव ३९ विन्दुमा रोकिएको हो ।

बिहीबार २२९ कम्पनीको १ अर्ब ४७ करोड २६ लाख ९० हजार ५५४ रुपैयाँ बराबरको ४१ लाख ५६ हजार १०४ कित्ता शेयर खरिद विक्रि गरेको नेप्सेले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्