Logo

अमेरिकी सैनिक कमाण्डरको यसरी भयो स्वागत



काठमाडौं, २६ जेठ । अमेरिकी सेनाका हिन्द-प्रशान्त क्षेत्र हेर्ने कमाण्डर चाल्र्स फ्लिन यसअघि सार्वजनिक गरिएको समय भन्दा ५ घन्टा अगावै काठमाडौं उत्रिए । उनी सवा १२ बजे आउने समय गोप्य राखिएको थियो ।

स्वागतका लागि नेपाली सेनाका रथी बालाराज कार्की त्रिभुवन विमानस्थल पुगेका थिए । तस्बिर स्रोत:अमेरिकी राजदूतावास



प्रतिक्रिया दिनुहोस्