Logo

सडक पेटीमा फोहर थुप्रँदा सडकबाटै हिँडे पैदल यात्रु



काठमाडौँ,२६ जेठ । राजधानी काठमाडौँको पुतलीसडकमा सडक पेटीसम्म थुप्रिएको फोहर । सडक पेटीमा फोहर थुप्रँदा पैदल यात्रु सडकबाटै हिँड्न थालेका छन् । राजधानीमा लामो समयदेखि फोहर नउठ्दा जताततै फोहरको थुप्रो लागेको छ । तस्बिर : पूर्णप्रसाद मिश्र÷रासस

 

 



प्रतिक्रिया दिनुहोस्