Logo

पेट्रोलको मूल्य ८ रुपैयाँ बढ्यो



काठमाडौं, २६ जेठ । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ ।

आज (बिहीबार) राति १२ बजेदेखि लागू हुनेगरि निगमले ईन्धनको मूल्य बढाएको हो ।

निगमले पेट्रोल प्रतिलिटर ८ रुपैयाँ र डिजेल, मट्टितेलमा १२/१२ रुपैयाँ बढाएको छ ।

यस्तै, खान पकाउने ग्याँसको मूल्य भने यथावत छ ।

 



प्रतिक्रिया दिनुहोस्