Logo

अव काठमाडौंको फोहोर रातिको समयमा बिर्सजन हुने, मध्यरातमा भयो यस्तो सहमति (सहमतिपत्रसहित)



काठमाडौं, जेठ २७ । काठमाडौं महानगरपालिकाको फोहर सिसडोल बन्चरे डाँडामा व्यवस्थापन गर्नेबारे विहिबार मध्यरातमा सहमति भएको छ। शहरी विकास मन्त्रालयमा राति १ बजे सकिएको बैठकमा आन्दोलनरत स्थानीय देखि वार्ड अध्यक्षहरूको उपस्थित थियो ।

फोहोर व्यवस्थापनको समस्या समाधान गर्न १८ बुँदे सहमति भएको छ । सहमतिअनुसार आजदेखि राजधानीको फोहोर बिसर्जनमा स्थानीयबाट हुँदै आएको अवरोध हट्ने भएको छ । अब रातिको समयमा फोहोर बिर्सन हुनेछ ।
यस्तो छ १८ बुँदे सहमतिपत्र

फोटोः रुटिन अफ नेपाल बन्द

 

 



प्रतिक्रिया दिनुहोस्