Logo

आजको लागि यस्तो छ डलरको भाउ



काठमाडौं, २७ जेठ । आज एक अमेरिकी डलरको खरिददर १२४ रुपैयाँ १३ पैसा र विक्रिदर १२४ रुपैयाँ ७३ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार युरोपियन युरोको खरिददर १३३ रुपैयाँ १० पैसा र विक्रिदर १३३ रुपैयाँ ७५ पैसा रहेको छ ।

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ १० पैसा र विक्रिदर ८९ रुपैयाँ ५३ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्