Logo

मावि शिक्षकको लिखित परीक्षाको नतिजा प्रकाशन (नतिजासहित)



काठमाडौं, २७ जेठ । शिक्षक सेवा आयोगले गत चैत्र २१ गते सञ्चालन गरेको माध्यमिक तह, प्रथम श्रेणी शिक्षक पदको आन्तरिक परीक्षाको नतिजा प्रकाशन गरेको छ।

पाँचथर, झापा, धनकुटा, मोरङ, काठमाडौं, भक्तपुर, ललितपुर, चितवनलगायतका ४७ जनाको अन्तवार्ता असार २१ गते बिहान ८ बजे हुने आयोगले जनाएको छ ।

आयोगको अनुसार कास्की, बाग्लुङ, कैलाली, दार्चुलालगायतका ४७ जनाको भने आगामी असार २१ गते दिउँसो १ बजे हुनेछ । अन्तर्वाता परीक्षा आयोगको कार्यालय सानोठिमी भक्तपुरमा हुने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्