Logo

चाँगुनारायण केन्द्रविन्दु भएर ४ः७ भूकम्पको धक्का



काठमाडौं, जेठ २८ । भक्तपुरको चाँगुनारायण केन्द्रविन्दु भएर भूकम्प गएको छ । शनिबार बिहान २ बजेर ३६ मिनेट जाँदा ४.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

भूकम्पको कडा धक्काको कारण काठमाण्डौ उपत्यकाका मानिसहरु घरबाहिर निस्किन बाध्य भएका छन्।   यसबारे थप विवरण आउन बाँकी छ ।



प्रतिक्रिया दिनुहोस्