Logo

यी हुन् एमालेलाई चुनावमा सघाउने कलाकार (फोटोफिचर)



काठमाडौं, २८ जेठ । नेकपा एमालेलाई स्थानीय चुनावमा सघाउने कलाकारहरु उक्त दलका अध्यक्ष केपी शर्मा ओलीद्वारा आज सम्मानित भएका छन् । आज राष्ट्रिय जनसङ्गीत कलाकार संघ, नेपालले राजधानीमा कार्यक्रम आयोजना गरी उनीहरुलाई सम्मान गरेको हो ।

सम्मानित हुनेहरुमा कोमल वली, बद्री पंगेनीलगायत छन् ।

तस्बिरहरुः मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्