Logo

‘संगठित हिन्दू समर्थ नेपाल’ को नाराका साथ हिन्दू स्वयंसेवक संघले सक्यो शिक्षा वर्ग



काठमाडौं, २८ जेठ । हिन्दू स्वयंसेवक संघको शिक्षा वर्ग सम्पन्न भएको छ । संगठित हिन्दू समर्थ नेपालको नाराका साथ आयोजना गरिएको संघ शिक्षा वर्ग कञ्चनपुरको बेलौरी नगरपालिकाको रतनपुरस्थित पशुपति शिक्षा मन्दिरमा भएको हो ।

शिक्षा वर्गको समापनमा पूर्व प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली, पूर्व एआइजी कल्याण तिमिल्सिनालगायत सहभागी थिए ।



प्रतिक्रिया दिनुहोस्