Logo

७०० घन्टा लगाएर ब्रिटनी स्पेयर्सको विवाहको पहिरन तयार



एजेन्सी, २९ जेठ । बेलायतकी लोकप्रीय गायिका ब्रिटनी स्पेयर्सले फेरि विवाह गरेकी छिन् । उनले मोडल साम अस्गरीसँग विवाह गरेकी हुन् ।

ब्रिटनीले विवाहमा विशेष किसिमको सेतो पोशाक लगाएकी छिन् । उनको विवाहका लागि तयार गरिएको गाउन निकै मिहेनतका साथ बनाइएको हो । यसलाई बनाउन सूचीकारहरुलाई ७०० घन्टा लागेको बताइएको छ । यसको डिजाइनर इटालीका डोनाटेला भरसेके हुन् ।-Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्