Logo

पूर्वप्रधानसेनापति कटवालका दुवै मिर्गौलामा समस्या



काठमाडौं, जेठ २९ । पूर्वप्रधानसेनापति रुक्मांगत कटवालका दुवै मिर्गौलामा समस्या देखिएको छ । दुवै मिर्गौलामा समस्या भएपछि कटवालको छाउनीस्थित सैनिक अस्पतालमा उपचार सुरु गरिएको छ। उनको अहिले डायलासिस चलिरहेको अस्पताल स्रोतले जनाएको छ। उपचारमा संलग्न चिकित्सकहरुले

मिर्गौला प्रत्यारोपण गर्नुपर्ने सल्लाह दिएका छन् । कटवालको केही समय अघि प्रोष्टेडको शल्यक्रिया गरिएको थियो।



प्रतिक्रिया दिनुहोस्