Logo

आजको लागि यस्तो छ विदेशीमुद्रा विनिमयदर



काठमाडौं, २९ जेठ । आज एक अमेरिकी डलरको खरिददर १२४ रुपैयाँ २४ पैसा र विक्रिदर १२४ रुपैयाँ ८४ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज युरोपियन युरो एकको खरिददर १३१ रुपैयाँ ४८ पैसा र विक्रिदर १३२ रुपैयाँ १२ पैसा रहेको छ ।

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ ५१ पैसा र विक्रिदर ८८ रुपैयाँ ९४ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्