Logo

तस्बिरमा हेर्नुहोस् गायिका इन्दिरा जोशीको मेहन्दी फंक्शन



काठमाडौं, २९ जेठ । गायिका इन्दिरा जोशी बिवाह बन्धनमा बाधिँदै छिन् । लामो समयदेखि फेसन डिजाइनर शरद केडियासँग प्रेममा रहेकी जोशीले विवाहको मेहन्दी फंक्शन गरेकी हुन् ।

गत असोजमा जोशी र केडीयाले हेलिकप्टरमा खुम्बु पुगेर इन्गेजमेन्ट गरेका थिए । सार्वजनिक भएको भिडियोमा केडियाले औठी लगाइदिएपछि जोशी मुस्कुराउदै प्रेमीलाई अंगालोमा कसेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्