Logo

शिव श्रेष्ठ र भुवक केसी एकसाथ फुटबल मैदानमा उत्रिएपछि…



काठमाडौं, २९ जेठ । नेपाल चलचित्र कलाकार संघले ओलम्पिक दिवसको अवसरमा आइतबार फुटबल प्रतियोगिताको आयोजना गरेको छ । संघले आज (आइतबार) एन्फा कम्प्लेक्स सातदोबाटोमा फुटबल प्रतियोगिता आयोजना गरेको हो ।

ओलम्पिक दिवसको अवसरमा भएको फुटबल प्रतियोगितामा पुराना कलाकारदेखि नयाँ कलाकारहरु सहभागी थिए ।

प्रतियोगितामा बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, अभिनेताहरु शिव श्रेष्ठ, धीरेन शाक्य, भुवन केसी, कलाकार सुनील थापा, हास्य कलाकारहरु जितु नेपाल, उत्तम नेपाल तथा गायक बद्री पंगेनी जर्सीसहित फुटबल खेल्न मैदानमा उत्रिएका थिए । Photo : Mukunda Kalikote

 



प्रतिक्रिया दिनुहोस्