Logo

सोमबारका लागि यस्तो छ विदेशीमुद्रा सटहीदर



काठमाडौं, ३० जेठ । आज एक अमेरिकी डलरको खरिददर १२४ रुपैयाँ २४ पैसा र विक्रिदर १२४ रुपैयाँ ८४ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १३० रुपैयाँ ६६ पैसा र विक्रिदर १३१ रुपैयाँ २९ पैसा रहेको छ।

यसैगरी, अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ६१ पैसा र विक्रिदर ८८ रुपैयाँ ४ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्