Logo

एमाले सचिवालयको बैठक सुरु (तस्बिर हेरौं)



काठमाडौं, ३० जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको बैठकमा स्थानीय तह निर्वाचनको समिक्षा, विभागहरुको पुर्णता र समसामयिक राजनीतिक अवस्थाबारे छलफल हुने जनाइएको छ।

पार्टीले गत स्थानीय तहमा निर्वाचित जनप्रतिनिधीहरुलाई आगामी असार २ र ३ गते प्रशिक्षण दिने तयारी गरेको छ । र, आजको बैठकमा उक्त विषयमा पनि छलफल हुनेछ । Photo : Mukunda Kalikote

 



प्रतिक्रिया दिनुहोस्