Logo

अर्थमन्त्री जर्नादन शर्मा सरकारबाट फिर्ता बोलाइने



काठमाडौं, ३० जेठ । अर्थमन्त्री जर्नादन शर्मालाई नेकपा माओवादी केन्द्रले सरकारबाट फिर्ता बोलाउने भएको छ । उनलाई बजेट पारित भएलगत्तै फिर्ता बोलाउने तयारी भएको छ ।

विश्वस्त स्रोतका अनुसार शर्मालाई माओवादी अध्यक्ष प्रचण्डले पनि तयार रहन भनिसकेका छन् । बजेट पारित गर्नुपर्ने भएकाले मात्र उनको पद कायमै रहेको बुझिएको छ ।

शर्मालाई फिर्ता बोलाउने तयारी भएसँगै माओवादीले अबको मन्त्रिपरिषद पुर्नगठन गर्दा अरु मन्त्रीहरुमा पनि फेरबदल गर्ने भएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्