Logo

भ्रामक सूचनाबाट सचेत रहन नबिल बैंकको आग्रह



काठमाडौं, ३० जेठ। नबिल बैंक लिमिटेडले बैंकको नक्कली एकाउण्ट खोली भ्रामक सुचना फैलाएकाले सचेत रहन आग्रह गरेको हो ।

नबिल बैंकको नाममा नक्कली एकाउन्ट बनाएर भ्रामक सूचना सम्प्रेषण भएको भन्दै आफ्ना ग्राहकहरुलाई सचेत रहन आग्रह गरेको हो ।

नबिल बैंकले एक सूचना जारी गर्दै सूचनामार्फत आम ग्राहक र जनसमुदायलाई सचेत गराएको हो । फेक अकाउन्टबाट नगद उपहार परेको जस्ता भ्रामक सूचना प्रवाह भएको पाइएको भन्दै बैंकले भ्रममा नपर्न आग्रह गरेको हो ।



प्रतिक्रिया दिनुहोस्