Logo

आजको लागि यस्तो छ डलरको भाउ



काठमाडौं, ३१ जेठ । आज एक अमेरिकी डलरको खरिददर १२४ रुपैयाँ ५६ पैसा र विक्रिदर १२५ रुपैयाँ १६ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज युरोपियन युरोको खरिददर १३० रुपैयाँ ३३ पैसा र विक्रिदर १३० रुपैयाँ ९५ पैसा रहेको छ ।

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ७९ पैसा र विक्रिदर ८७ रुपैयाँ २१ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्