Logo

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेकपा (बहुमत) उत्रियो सडकमा (फोटोफिचर)



काठमाडौं, ३१ जेठ । नेकपा (बहुमत) पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा सडक संघर्षमा उत्रिएको छ ।

सो अवसरमा उनीहरुले एमसीसी खारेजीको पनि माग गरेका थिए । उपभोग्य वस्तुमा चर्को मूल्यवृद्धि भएको भन्दै उनीहरु प्रशर्दनमा उत्रिएका हुन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्