Logo

विवाह बन्धनमा बाधिए गायिका इन्दिरा जोशी र शरद केडिया



काठमाडौं, ३१ जेठ । गायिका इन्दीरा जोशी र फेसन डिजाइनर शरद केडिया आज विवाह बन्धनमा बाधिदैछन् । उनीहरुको विवाह चितवनको बाराही जंगल लजमा भइरहेको हो ।

विवाह समारोहदुवै परिवार र थोरै आफन्तको बीचमा  भइरहेको छ । आइतबार इन्दिराले मेहन्दी फंक्सन गरेकी थिइन् ।
उनीहरु लामो समयदेखि प्रेम सम्बन्धमा रहेका थिए ।

गत असोजमा जोशी र केडीयाले हेलिकप्टरमा खुम्बु पुगेर इन्गेजमेन्ट गरेका थिए । सार्वजनिक भएको भिडियोमा केडियाले औठी लगाइदिएपछि जोशी मुस्कुराउदै प्रेमीलाई अंगालोमा कसेकी थिइन् ।

 



प्रतिक्रिया दिनुहोस्