Logo

बजेट पारित गर्न प्रतिनिधि सभा बैठक बस्दै



काठमाडौं, १ असार । आज पनि प्रतिनिधि सभा बैठक बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा १२ मन्त्रालयको बजेटबारे उठेका प्रश्नको मन्त्रीहरुले जवाफ दिने कार्यक्रम रहेको छ ।

त्यस्तै, आजै बजेट पारित गर्ने कार्यक्रम रहेको छ । अर्थमन्त्री जनार्दश शर्माले ०७९/८० को बजेट पास गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने जनाईएको छ।

आज कै बैठकले बजेट पारित गर्ने जनाइएको छ। तर नेकपा एमालेले भने संसद बैठक अवरोध गर्ने तयारी गरेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot