Logo

आजको लागि यस्तो छ डलरको भाउ



काठमाडौं, २ असार । आज एक अमेरिकी डलरको खरिददर १२४ रुपैयाँ ६१ पैसा र विक्रिदर १२५ रुपैयाँ २१ पैसा रहेको छ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोका खरिददर १३० रुपैयाँ ६७ पैसा र विक्रिदर १३१ रुपैयाँ ३० पैसा रहेको छ ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ६० पैसा र विक्रिदर ८७ रुपैयाँ २ पैसा रहेको बैंकले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्