Logo

रवि लामिछानेले ग्यालेक्सी छाडेपछि सुरेश पौडेलले नेतृत्व लिने



काठमाडौं, २ असार । रवि लामिछाने सञ्चारक्षेत्र छाडेर राजनीतिमा लागेसँगै ग्यालेक्सी टिभीको नेतृत्व सुरेश पौडेलले गर्ने भएका छन् । पौडेलले ग्यालेक्सीको डाइरेक्टर प्रोडक्सन प्रोगाम पदमा बहाली गरिसकेका छन् ।

पौडेल कान्तिपुर टीभीमा लामो समय काम गरेको अनुभव छ । उनी नेपाल आइडल गायन रियालिटी सो सहित थ्रपै कार्यक्रमका कार्यक्रम निर्देशक तथा नेपाली साहित्य र भाषाका जानकार पनि हुन् ।



प्रतिक्रिया दिनुहोस्