Logo

एसपीपी अब अगाडी बढ्दैन : परराष्ट्रमन्त्री खड्का



काठमाडौं, ३ असार । परराष्ट्रमन्त्री नारायण खड्काले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) अगाडी नबढ्ने बताएका छन् ।

उनले एसपीपीको च्याप्टर क्लोज भइसकेको भन्दै अब अगाडी नबढ्ने पनि स्पष्ट पारेका छन् ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको छलफलमा शुक्रबार बिहान बोल्दै खड्काले एसपीपीको च्याप्टर क्लोज भइसकेको भन्दै अब यस विषयमा बोल्नुको अर्थ नभएको समेत बताए । Photo : Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्