Logo

विद्यार्थीलाई यौन दुव्यवहार गरेको अभियोगमा गुल्मीमा शिक्षक पक्राउ



काठमाडौं, ३ असार । विद्यार्थीलाई यौन दुव्यवहार गरेको अभियोगमा गुल्मीका एक शिक्षक पक्राउ परेका छन् ।

कक्षा ३ मा अध्ययनरत छात्रालाई यौन दुव्यवहार गरेको आरोपमा एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको हो ।

रुरुक्षेत्र गाउँपालिका–३ थानपतिस्थित प्रतिभा आधारभुत विद्यालयका एक शिक्षकलाई पक्राउ गरेको गुल्मी प्रहरीले जनाएको छ ।

बालिकाको अभिभावकले शिक्षकले विद्यालय समयमा नै यौन दुव्यवहार गरेको भन्दै प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्