Logo

वरिष्ठ संगितकार आलोकश्रीको ‘समुन्द्र सबै शराब भए’ आज सार्वजनिक हुँदै



काठमाडौं, ३ असार । वरिष्ठ संगितकार आलोकश्रीको नयाँ गीत ‘समुन्द्र सबै शराब भए’ आज सार्वजनिक हुँदैछ ।

लोकप्रिय गितकार हरि पौडेलको शब्द, आलोकश्रीको संगीत तथा चर्चित गायक शिव परियारको स्वर रहेको गीतको आज ३ बजे आलोकश्री युट्युब च्यानलबाट सार्वजनिक गरिने कार्यक्रम रहेको छ ।

समुन्द्र सबै सराब भए भन के पो हुन्थ्यो होला…
काडा सबै गुलाफ भए भन के पो हुन्थ्यो होला…
भन के पो हुन्थ्यो होला…गीतको म्युजिक भिडियोमा नायक आर्यन सिग्देल र मोडल श्री थपलियाको शसक्त अभिनय हेर्न सकिनेछ ।



प्रतिक्रिया दिनुहोस्