Logo

‘भागेर जाउँ कुन ठाउँ जाउँ, महिला हिंसा नहुने शहर हुँदैन्’ भन्दै माईतीघरमा प्रदर्शन (फोटोफिचर)



काठमाडौं, ४ असार। महिला हिंसाविरुद्ध आज काठमाडौंमा प्रदर्शन गरिएको छ ।

महिलाहरुमाथि हुने सबैखाले हिंसाको अन्त्यको माग गर्दै आज काठमाडौंको माईतीघरमा प्रदर्शन गरिएको हो ।

उनीहरुले ‘सुन्दरी प्रतियोगिता खारेज गर, सम्पादकज्यू के तपाईँको न्यूजरुम सुरक्षित छ ?, आवर स्कूल आर नट सेफ फर चिल्ड्रेन’ लेखिएको प्लेकार्ड बोकेका थिए ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्