Logo

मिस नेपाल २०२२ को उपाधि प्रियंका रानी जोशीलाई



काठमाडौं, ४ असार । प्रियंका रानी जोशीले मिस नेपाल २०२२ को उपाधि जितेकी छिन् ।

ललितपुरको गोदावरीमा आज भएको मिस नेपाल २०२२ को फिनाले जोशी विजेता बन्दै ताज पहिरिन सफल भएकी हुन् ।

मिस नेपाल प्रतियोगिताको लागि झन्डै ८०० जना प्रतिस्पर्धीले आवेदन दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्