आइतबारका लागि यस्तो छ विदेशीमुद्रा विनिमयदर


काठमाडौं, ५ असार । आज एक अमेरिकी डलरको खरिददर १२४ रुपैयाँ ६२ पैसा र विक्रिदर १२५ रुपैयाँ २२ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १३१ रुपैयाँ ४ पैसा र विक्रिदर १३१ रुपैयाँ ६७ पैसा रहेको छ ।

त्यस्तै, एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ १२ पैसा र विक्रिदर ८७ रुपैयाँ ५४ पैसा रहेको बैंकले जनाएको छ ।