कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा जे देखियो


काठमाडौं, ५ असार । प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक जारी रहेको छ ।  समितिको बैठक बिहान १० बजेदेखि सुरु भएको हो ।

बैठकमा नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङ, नेपाली कांग्रेसका नेता मीन विश्वकर्मा, समितिका सभापति कृष्णभक्त पोख्रेल, समिति सचिवलगायतको सहभागिता रहेको छ । तस्बिर :  मुकुन्द कालिकोटे