Logo

कियारालाई बाइकमा राखेर घुमाउँदै वरुण धवन



एजेन्सी, ५ असार । बलिउड अभिनेत्री कियारा आडवाणी र अभिनेता वरुण धवन यतिबेला जुग जुग जियोको प्रमोशनमा व्यस्त छन् ।

यसैबीच, सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ जसमा वरुण धवन फिल्मको प्रमोशनका क्रममा बाइकमा हिँडिरहेको देखिएको छ । यस भिडियोमा वरुण बाइक चलाउँदै गरेको देखिन्छ । जबकि कियारा उनको पछाडि बसेकी छिन्।

बाउन्सरहरू सडकमा उनीहरूको पछाडि दौडिरहेका छन् । अहिले उनको यो भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ फिल्म ’जुग जुग जियो’ २४ जुनमा सिनेमाघरहरूमा रिलिज हुँदैछ।



प्रतिक्रिया दिनुहोस्